गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको ‘ दुखी कर्म ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

काठमाण्डौं । गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको आवाजमा समावेश ‘ दुखी कर्म ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।

ईश्वर बावुको शब्द रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । मायामा दुनियाँ स्वार्थी बनिदिदा मनमा उत्पन्न हुने पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । विश्वास गर्दा घात गरिदिदाको अवस्थालाई निकै मार्मिक रुपमा समेटिएको छ ।
क्मल जि एमको छायाँकन , ईश्वर बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ दुखी कर्म ’ गीतको भिडियोमा ईश्वर बावु , आकृति रपाल , प्रेम शिरिष मगर र कोपिला रपालको सर्वोकृष्ट अभिनय रहेको छ ।
‘ दुखी कर्म ’ हेर्नुृहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु