• नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार
    9th Music Khabar Music Awards 2021

    नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको छ । अवार्डमा विविध ४२ विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, गजल, चलचित्र गीत लगायतका विविध ४२ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।
    सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

    १. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – भोटिङ कोड
    आनन्द अधिकारी – त्यही सच्चा नेपाली – MKA 001
    दिपक देवकोटा – सुन्दर नेपाल – MKA 002
    तीर्थराज आचार्य – न त म पहाडी – MKA 003
    पारसमणी बराल – मेरी आफ्नी आमा – MKA 004
    एच के धिताल – यही देशमा जन्मे – MKA 005

    २. सर्वोत्कृष्ट पप गायन महिला
    सिर्जना कार्की फक्रिन नसकेको फूल MKA 006
    रुचि घिमिरे गालैको कोठी MKA 007
    टीका प्रसाई कहिलेसम्म MKA 008
    सहिमा श्रेष्ठ शिल्की कपाल MKA 009
    स्मिता दाहाल जालमै पार्छु MKA 010

    ३. सर्वोत्कृष्ट पप गायन पुरुष
    चिरञ्जीवी भण्डारी बदमास MKA 011
    सञ्जिव पराजुली कहिलेसम्म MKA 012
    शैलेन्द्र मुठभरी घुम्न जाउँ न MKA 013
    देव तण्डुकार सक्दिनँ म MKA 014
    सन्दिप न्यौपाने ओक्कल दोक्कल MKA 015

    ४. सर्वोत्कृष्ट पप संगीतकार
    आशिष अबिरल जालमा पार्छु MKA 016
    राम सिटौला घुम्न जाउँ न MKA 017
    जीवन भण्डारी कहिलेसम्म MKA 018
    भूपू पाण्डे छोटो छ जिन्दगी MKA 019
    राजु लामा सुन्दर फूल MKA 020

    ५. सर्वोत्कृष्ट पप गीतकार
    अमर वान्तु शिल्की कपाल MKA 021
    किरण के. उप्रेती बदाम छोडाउँदै MKA 022
    रमेश दाहाल सुन्दर फूल MKA 023
    किरण माइकल माया किन मोडियो MKA 024
    नारायण नेपाल छोटो छ जिन्दगी MKA 025

    ६. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
    जानुका तामाङ उखु गुलियो MKA 026
    कुमारी बुढा धर्ती आकाश MKA 027
    पूजा क्षेत्री के मा चित्त दुख्यो MKA 028
    शनि विश्वकर्मा झुम्का झलक्कै MKA 029
    निकेश तामाङ औंठी सुनैको MKA 030

    ७. सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी
    आलिफ खान वनमा चरी MKA 031
    कमल सौराग खोला खाल्सी MKA 032
    कृष्ण केसी बनपालेको लौरी MKA 033
    विश्वास नेपाल शनिसार MKA 034
    तेजेन्द्र दूरा तमान खोला MKA 035

    ८. सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी
    मानबहादुर बराल औंठी सुनैको MKA 036
    कुमार राना शनिसार MKA 037
    श्यामश्वेत रसाइली सान्बाबु MKA 038
    खड्ग बाजुराली झ्यालमा पर्दा छ MKA 039
    कृष्ण लामिछाने तमान खोला MKA 040

    ९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
    सञ्चिता शाही माछी लेवैमा MKA 041
    अञ्जली अधिकारी मायाले बोलाको MKA 042
    एलिना रायमाझी बनपालेको लौरी MKA 043
    जेबिका कार्की राम कसम MKA 044
    करिश्मा ढकाल चल्यो बतास MKA 045

    १०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
    रमेश थापा रामकसम MKA 046
    शिशिर पौडेल शनिसार MKA 047
    शिवन पोखरेल बनपालेको लौरी MKA 048
    विनोद भण्डारी छुकछुक रेलैमा MKA 049
    दिनेश थापा हत्ते नहाल MKA 050

    ११. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
    दीप गुरुङ लाहुरेको कर्म MKA 051
    बिना श्रेष्ठ न्याय मरेको देश MKA 052
    निशान बानियाँ फूल्यो गुराँस MKA 053
    चित्र मास्की राम कसम MKA 054
    पुरन थापा जिद्दि छौ के तिमी MKA 055

    १२. सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    डा.शिव सुवेदी बाँचेको छु धन्न MKA 056
    साबित्रा चिलुवाल माया काखैमा MKA 057
    सामना शाह पानी पाएपछि MKA 058
    गणेश चौलागाईं कदम कदममा MKA 059
    रविन लामिछाने हातमा घडी–२ MKA 060

    १३. सर्वोत्कृष्ट भाका लोकदोहोरी
    बादल घिमिरे रेलले तान्यो र MKA 061
    सूर्य खड्का नैना रेशम MKA 062
    अमृत खाती खोला खाल्सी MKA 063
    श्रीकृष्ण बम मल्ल धरोधर्म विद्यानास MKA 064
    रमेश परियार मादी दोभान MKA 065

    १४. सर्वोत्कृष्ट गायक लोकदोहोरी
    विक्रम परियार बाँचेको छु धन्न MKA 066
    मौसम गुरुङ छुकछुक रेलैमा MKA 067
    रविन लामिछाने हातमा घडी–२ MKA 068
    शिव संगीत बनमा चरी MKA 069
    विमल डाँगी मेरो हजुर MKA 070

    १५. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    लक्ष्मी मल्ल धरोधर्म विद्यानास MKA 071
    सरिता डाँगी मेरो हजुर MKA 072
    सुनितामी परियार ढुंगा जस्तो मन MKA 073
    कला लम्साल लाहुरे आएन MKA 074
    अमृता श्रीपाल मदानीमा नेती MKA 075

    १६. सर्वोत्कृष्ट कल्चरल गीत
    सुपारी काँचो सन्तु थापा–सिन्धु मल्ल MKA 076
    फूलजस्तो जोवन दिपसागर थापा–प्रिति गुरुङ MKA 077
    चोखो माया हरिराम परियार–विनिता गुरुङ MKA 078
    ए साइली तारा श्रीष र पवन राना MKA 079
    मन परेको फूल सम्झना भण्डारी–शिरीष देवकोटा MKA 080

    १७. सर्वोत्कृष्ट लोकगीत
    तिमीबाट टाढा हुँदैछु मेनुका परियार MKA 081
    पाटनैको पातलो चिउरा तुलसी पराजुली MKA 082
    म मरेँ भने पशुपति शर्मा MKA 083
    एक्लो सिमल सुनिता बुढा क्षत्री MKA 084
    खाडीको लाहुरे शिरीष देवकोटा MKA 085

    १८. सर्वोत्कृष्ट दोहोरी गीत
    झ्यालमा पर्दा छ खेम सेन्चुरी र सुमन थापा मगर MKA 086
    पछ्यौरी लिस्यो रविन लामिछाने, अर्जुन सापकोटा र समिक्षा अधिकारी MKA 087
    हे मेरो सानु सरोज लामिछाने र संगम लामिछाने MKA 088
    चौका दाऊ बाबुकृष्ण परियार र शान्तिश्री परियार MKA 089
    नैना रेशम सूर्य खड्का र दुर्गा सापकोटा MKA 090

    १९. सर्वोत्कृष्ट काठे गीत
    मिरमिरे साइली अमृत खाती र उमा श्रेष्ठ MKA 091
    तिम्रो झल्को सन्तोष गिरी र गीता देवी MKA 092
    खोला खाल्सी सिर्जु अधिकारी र विक्रमजंग शाह MKA 093
    पिपल छायाँले रामशरण आले र मेनुका परियार MKA 094
    एक्लो बर रुपक परियार र स्मृति गौतम MKA 095

    २०. सर्वोत्कृष्ट पूर्वेली गीत
    एनी हौ शम्भू राई र अन्जु गौतम MKA 096
    माथि है प¥यो राजेशपायल राई र सुनिता थेगिम MKA 097
    गाइघाट बजार विनोद दनुवार र रिता राई MKA 098
    घुम्दै र फिर्दै अमर राई र जुनु राई MKA 099
    फूलै नौरङ्गी सत्यकला राई MKA 100

    २१. सर्वोत्कृष्ट देउडा गीत
    नबड्याकी ठ्याउकी बिनोद बाजुराली र रेखा जोशी MKA 101
    भन साली तेरी दिदी चक्र बम र लक्ष्मी आचार्य MKA 102
    सुनका बाला मिस्टर आरजे र सीता केसी MKA 103
    मायाले नै हो प्यारी जोसेफ शाही ठकुरी MKA 104
    बाजुरा घाम छ कि हर्क कठायत र शान्तिश्री परियार MKA 105

    २२. सर्वोत्कृष्ट चलचित्र गीतकार
    लोकराज अधिकारी ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 106
    दयाराम पाण्डे जिन्दगीले (लक्ष्मी पूजा) MKA 107
    लक्ष्मणराज सिटौला हाम्रो धर्ती (आर्या) MKA 108
    प्रल्हाद सुवेदी बनैमा चरी (रमिता) MKA 109
    हर्क साउद दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 110

    २३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
    विपिन आचार्य जिन्दगीले (लक्ष्मीपूजा) MKA 111
    अर्जुन पोखरेल छमछम (लभ डायरिज) MKA 112
    राजेन्द्र बजगाईं ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 113
    राम सिटौला हाम्रो धर्ती (आर्या) MKA 114
    सुरेश अधिकारी झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 115

    २४. सर्वोत्कृष्ट चलचित्र गायिका
    सहिमा श्रेष्ठ राइफलको सिरानी (काले दाइ) MKA 116
    अन्जु पन्त झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 117
    दुर्गा खरेल छमछम (लभडायरिज) MKA 118
    माण्डवी त्रिपाठी जिन्दगीले (लक्ष्मीपूजा) MKA 119
    जुनु रिजाल बनैमा चरी (रमिता) MKA 120

    २५. सर्वोत्कृष्ट चलचित्र गायक
    भक्त प्रधान ओ मेरो परान (म त मर्छु कि क्या हो) MKA 121
    ध्रुव बिस्को राइफलको सिरानी (काले दाई) MKA 122
    हेमन्त राना दुबो फूल्यो (कबड्डी कबड्डी कबड्डी) MKA 123
    राजनराज शिवाकोटी चरीले काफल टिप्यो (साङ्लो) MKA 124
    निशान भट्टराई झ्याम्मै आँखा झ्याम्मै (साङ्लो) MKA 125

    २६. सर्वोत्कृष्ट गजल
    थियौ तिमी दिलमा डा.ऋषि बस्ताकोटी MKA 126
    नलाएको माया सुविद गुरागाईं MKA 127
    बाढी प्रदीप रोदन MKA 128
    घर न घाटको हस्त गौतम मृदुल MKA 129
    पुरानो घाऊ चन्द्र प्रसाईं परिस्कृत MKA 130

    २७. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
    माया विरानो अबिनाश श्रेष्ठ MKA 131
    आमा अन्तरा MKA 132
    कुवाको पानी नवीन कार्की MKA 133
    अनु अधिकारी चड्कन दिनुपर्नेलाई MKA 134
    म त छोरी डा.स्नेही श्रेष्ठ MKA 135

    २८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
    गौतम खाती कोरेको छु तिम्रो तस्विर MKA 136
    दुर्गेश थापा राजा राजा भन्थी MKA 137
    दिपेन्द्र सोनाम मन त यो हरामी MKA 138
    जी.वी. चिरन रेलको बाटो MKA 139
    सनम कठायत दोष MKA 140

    २९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
    सुशीला थापा कति माया गर्छौ MKA 141
    सुप्रिमा भट्टराई राजा राजा भन्थी MKA 142
    रिचा थापा थाहा छैन के हुन्छ MKA 143
    समिक्षा पोखरेल पहिलो यो माया MKA 144
    अनिता गिरी सजाएर माया MKA 145

    ३०. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
    प्रभु गुरुङ तिमी र म MKA 146
    प्रकाश धिताल पहिलो यो माया MKA 147
    विज्ञान राई तिमी नबुझी आयौ MKA 148
    राजीव बलामी रित्तो छु म MKA 149
    शंकर बिसी सुनको चन्द्रमा MKA 150

    ३१. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन सुगम संगीत
    वीरेन्द्र भट्ट थाहा छैन MKA 151
    नवराज उप्रेती कुरा काट्ने मान्छेले काटुन् MKA 152
    नमराज घिमिरे सुहाउँदैन ओठमा हाँसो MKA 153
    अजय रेग्मी माया केवल माया MKA 154
    उत्सव दाहाल पहिलो यो माया MKA 155

    ३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत
    वीरेन्द्र भाट विपिन माया छेउमै नआउने MKA 156
    दिनसन शाह तीनपाते MKA 157
    सुप्रिम पराजुली बितेका दिन MKA 158
    प्रविन भट्ट गुड्डु लभ यू MKA 159
    विकास दाहाल पहिलो यो माया MKA 160

    ३३. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
    मनोहर सुनाम कुवाको पानी MKA 161
    प्रदीप श्रेष्ठ तिमीलाई भेट्न MKA 162
    तेजेन्द्र गुरुङ सुनको जलप MKA 163
    विष्णु अधिकारी पुरानो घाऊ MKA 164
    सञ्जीव बराइली बितेका दिन MKA 165

    ३४. सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत
    भोला पौडेल कुवाको पानी MKA 166
    किशोर थापा तिमीलाई भेट्न MKA 167
    विश्व अधिकारी पुरानो घाऊ MKA 168
    चन्द्र चौधरी कहिलेसम्म MKA 169
    कृष्ण कुमार महर्जन नलाएको माया MKA 170

    ३५. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
    जीवन यहाँ यस्तै सपना श्री र प्रेम सेन्चुरी MKA 171
    ढाँटे मरिजाम मन्जु उपसना र एची.बी. सुनार MKA 172
    मेरो माया करोडमा सोना अमात्य र सुगम पोखरेल MKA 173
    यस्तै हो जीवन प्रेम प्रकाश वली र विन्दु परियार MKA 174
    बाजा बजाउँदै अर्जुन पोखरेल र सुजाता केसी MKA 175

    ३६. सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत
    नूतन भुसाल थाहा छैन के हुन्छ MKA 176
    प्रतिमा गुरुङ विस्तारै विस्तारै MKA 177
    मन्दिरा ढुंगेल मंगल मंगल MKA 178
    पुष्पा खनाल माया केवल माया MKA 179
    सुमी सिंह आज बस MKA 180

    ३७. सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत
    हिराकाजी थापा मिठो धोका MKA 181
    नवराज भट्टराई कलेजी काटि दिन सक्छु MKA 182
    सुमन कुमार धिताल छोडी जानेलाई MKA 183
    महेश आचार्य फर्किएर आएँ MKA 184
    प्रकाश पुञ्ज एउटा फूल MKA 185

    ३८. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
    रमेशराज भट्टराई राजा राजा भन्थी MKA 186
    राजेश थापा थियौ तिमी दिलमा MKA 187
    डेनी निरौला बितेका दिन MKA 188
    सुनिल मास्के थाहा छैन MKA 189
    ज्योति प्रकाश सिन्दूर MKA 190

    ३९. सर्वोत्कृष्ट गायिका सुगम संगीत
    देविका बन्दना परदेशी MKA 191
    निशा देशार थाहा छैन MKA 192
    पूर्णिमा लामा एक पल्ट भनन MKA 193
    रिता केसी रुँदै छु म MKA 194
    बानिका प्रधान रातको सपना MKA 195

    ४०. सर्वोत्कृष्ट गायक सुगम संगीत
    कैलाश भट्टराई कलेजी काटी दिन सक्छु MKA 196
    सरोज कोइराला माया केवल माया MKA 197
    युवराज चौलागाई घुर घुर MKA 198
    कृष्ण काफ्ले चाखुम MKA 199
    कौशलराज खड्का यति धेरै माया MKA 200

    ४१. सर्वोत्कृष्ट गीत सुगम संगीत
    के माया लाउँछ र निशान भट्टराई र एलिना चौहान MKA 201
    झम्के माया समिर आचार्य र अन्जु पन्त MKA 202
    लज्जावती झार महेश काफ्ले र अस्मिता अधिकारी MKA 203
    तीनपाते सुजन चापागाई र विद्या तिवारी MKA 204
    फोटो फिरिममा रचना रिमाल MKA 205

    ४२. सर्वोत्कृष्ट एल्बम
    नूतन शैली नूतन भुसाल MKA 206
    सुरबी सुनिता बस्नेत MKA 207
    सँगसँगै–२ सञ्जीव पराजुली MKA 208
    नवीन नवीन कार्की MKA 209
    नलाएको माया सुविद गुरागाई MKA 210

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु