• गायक दिपक जलन को “सानु आई लभ यु “ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार ००:४२

    रोशन पोखरेल, काठमान्डाँै
    गायक दिपक जलन र गायिका स्मृति शाहीको आवाजमा “सानु आई लभ यु “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस दिपक जलनको शब्द र संगीत रहेको छ । निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ ।
    जितु तामाङको छायाँकन , रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक जलन र सुस्मा कार्कीको अभिनय रहेको छ ।
    “सानु आई लभ यु “को भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु