• मेलिना राईको स्वरमा ‘मेरो प्यारो राजा’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार

    सुगम स्वरकी धनी गायिका मेलिना राई पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । नेपाली दर्शक श्रोताको बिचमा लोकप्रिय बनेकी छिन् । उनले नेपाली सांगेतिक क्षेत्रमा विभिन्न किसिमका गीतहरू गाएकी छिन् । उनको फेरी मार्मिक गीत ‘मेरो प्यारो राजा’ सार्वजनिक भएको छ। चर्चित गायक तथा संगितकार टंक बुदाथोकीको संगित रहेको र गीत भने गायक दिपक खतिवडाको शब्द रचना रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु