
शिब हमालको उत्कृष्ट सब्द र लोकप्रिय गायक तथा मोडल रामजी खाँण र गायिका मन्जु विकको आवाजमा “मेरै माया राम्रो” सार्बजनिक भएको छ । गीतमा गायक रामजी खाँण को संगित र आसिष अबिरलको संगित संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडियोमा मोडल रामजि खाण र जुना सुन्दासको अभिनय रहेका छ । गीतलाई म्युजिक स्टार नेपालको युटुब च्यानल द्वारा सार्बजनिक गरिएको छ ।