प्रतापदासको स्वरमा ‘झुठो रैछ तिम्रो माया’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

पुनम मोथेको शब्द, प्रतापदासको स्वरमा ‘झुठो रैछ तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको सङ्गीत,रहेको छ । भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन । आमोश तामाङको एरेञ्ज र भिडियोमा आकाश श्रेष्ठ र अलिसा राईलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु