तनहुँको रिसिङ गाउँपालिका युवतीहरु कौरा गीतमा नृत्य प्रस्तुत गर्दै । यो बिशेष गरि मगर, गुरुङ र तामाङ समुदायमा गरने गरिन्छ । देशका पश्चिमी भेगका गाउँ बस्तीमा महत्वपुर्ण मानिने कौरा र झ्याउरे नृत्य समयको विभिन्न टेक्निकल चिजहरु प्रयोगमा आएकाले पनि मौलिक कौरा तथा झ्याउरेको पछिल्लो समय लोप हुँदै आएको छ ।