• पुष्पराजको स्वरमा ‘जवानीमा’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १ भाद्र २०७६, आईतवार

    काठमाडौं । गायक पुष्पराज बरालको स्वरमा ‘जवानीमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा यदुराज वरालको शब्द रहेको छ भने गायक बरालकै सङ्गीत रहेको छ । यस गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । जीवन शाहीले निर्देशन गरेको उक्त गीतको भिडियोमा गौरव पाहारी र मेनुका प्रधान फिचरिङ, गरिएको छ । भिडियोमा समाजको यथार्थतलाई सरल तरिकाले चित्रण गरिएको छ । उक्त गीतको भिडियोलाईबुद्ध थापाले छायाँकन गरेका हुन् भने नवीन निरौलाले भिडियोको सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु