“नाच्नेले नाचम” तीज गीत

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७६, आईतवार ०४:२७

हिन्दु महिलाहरुकाे महान चाड हरितालिका तीज काे अवसर पारेर “नाच्नेले नाचम” बाेलकाे तीज गीत बजारमा आएको छ। गीतमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेकाे छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् । माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितकाे भिडयाे डि. ए. अार. मुभिज एण्ड फिल्मसकाे अफिसियल युटुव च्यानलबाट अाम स्राेता तथा दर्शक माझ बजारमा अायकाे हाे ।
भिडियाे तलकाे लिङ्कमा रहेकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु