गायिका पारु रन्जितको ‘पिर व्यथा’

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार ०८:५७

काठमाडौंं । गायिका पारु रन्जितको आवाजमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘पिर व्यथा’ बोलको चर्चित नायक धिरेन शाक्य र रेनुका सिटौलाको अभिनय रहेको छ । गीतमा शब्द सुमन राना ,संगीत देव पुन ,संगीत संयोजन बिष्णु अधिकारीुको रहेको छ । गीतको भिडियोमा निर्देशन कमल राई ,छायांकन शिव ढकाल ,सम्पादन बिनोद चौधरीको रहेको छ ।

गीतको भिडियोलाई ओएसआर डिजिटलको को यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु