• ‘घुर्काएर’ आए नुतन, पुर्णिमा र दिपकराज

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०७६, शनिबार ०२:४९

    काठमाडौं । प्रवासी भुमीमा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी गीतकार नुतन भुषालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घुर्काएर’ बोलको उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ । गीतका संगीतकार भने दिपकराज विश्वकर्मा हुन् । महेश पाण्डेले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ एण्ड मास्टरिङ गरेका हुन् ।

    मेलिना र अश्विनको अभिनय रहेको गीतको भिडियो छायांकन भने बुद्ध थापाले गरेका हुन् । निकेश खड्को निर्देशन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु