नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका धेरै गीत हरु लोकप्रिय छ्न् ।
उनैको आवाज र सिर्जना मा भर्खरै मात्रै नयाँ गीत अञ्जुली सार्बजनिक भएको छ ।
सुरेस श्रेष्ठको छायांकन प्रकाश धमलाको सम्पादन रहेको यश गीतको म्युजिक भिडियो मा विशेष त नेपाली सांगीतिक क्षेत्रमा निर्देशक को परिचय बनाएकी मोडल तथा कोरियोग्राफर स्मृति तिमेल्सिना को निर्देशन संगै अभिनय समेत देख्न पाइन्छ ।