• गायक खुमन अधिकारीको ”जलेको मन” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १८ माघ २०७६, शनिबार १९:२३

    विराटनगर , माघ १७
    गायक खुमन अधिकारी र करिष्मा बुढापृथीको आवाजमा रहेको मौलिक लोक दोहोरी ”जलेको मन” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको मनको विरहलाई गीतमा समेटिएको छ ।
    मायालुको यादमा तडपिएका प्रेमी प्रेमीको पिडालाई गीतमा चित्रण गरिएको छ । धन काकी र राजु परियारको शब्द तथा अर्जुन विरही शर्माको लय सिर्जना गीतमा रहेको छ । विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ”जलेको मन” गीतको भिडियोमा विशाल भुजेल र आरतीको अभिनय रहेको छ ।

    ”जलेको मन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु