• रोहित र रिना अभिनित ‘तिमी आयौ मेरो लागि’मा तृप्ति र विजयको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २० आश्विन २०८१, आईतवार

    काठमाडौं । मोडल रोहित जोशी र रिना गुरुङ अभिनित म्यूजिक भिडियो ‘तिमी आयौ मेरा लागि’ सार्वजनिक भएको छ । केही चलचित्रमा अभिनय गरिसकेका रोहित यतिखेर भने मोडल रिना गुरुङसँग भिडियोमा देखिएका छन् ।
    विजय गुरुङ, तृप्ती खड्काको स्वरमा रहेको ‘तिमी आयौ मेरा लागि’ गीतमा शब्द, संगीत बिजय गुरुङकै रहेको छ ।
    गीतको भिडियोमा बिवेक बिकको छायाँकन रहेको छ भने रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाई जगत रेग्मीले निर्देशन गरेका छन् । भिडियोलाई धिताल फिल्म्सको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु