• टुगेनको स्वरमा नेवारी गीत ‘ए मतिना’ तथा हिन्दी गीत ‘सोनिया’ को भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ मंसिर २०८१, सोमबार

    काठमाडौं । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेवारी गीत ‘ए मतिना’ तथा हिन्दी गीत ‘सोनिया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गायक टुगेन श्रेष्ठ दुई दशक भन्दा बढी समयदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले दर्जनौं गीत दर्शकरश्रोतामाझ पस्किसकेका छन् भने हाल यी दुई फरक भाषाका गीतहरु लिएर दर्शकरश्रोता माझ आफ्नो छुट्टै पहिचान बनाउन कम्मर कसेर अगाडि बढेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु