
काडमाडौं । ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत पाँच वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ।दुई वर्ष अवार्डका रुपमा आए पनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मा लोक गीत, लोक दोहोरी, आधुनिक÷पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदान गरिन्छ। करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदान गरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए।आमअवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित विभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन्।
अवार्डको उत्कृष्ट पाँचमा निम्नानुसार विधाहरु रहेका छन् ।
लोक दोहोरी तर्फ
क. शब्द
१. निर्मला रानाः लाली जोवन
२. सागर रेग्मीः ज्यानै फाल्दिन्छु
३. शिबहमालः जाले रुमालमायालाई दिउला
४. डा. शिब सुबेदिः दुःख थापा छैन
५. बिक्रमबाबु बि.कः दिउँला त्यो मन
ख. लय
१. क्रषी खड्काः थोरै थोरै
२. नविन परियारः जामहो हिड रेलैमा सरर
३. रायन बस्यालः घामको झुल्को
४. शान्त शिशिरः बेसारे माया
५. नन्दू परियारः जान्छेउ र माइली
ग. गायक
१.खुमन अधिकारीः सत्रु वैरी
२. अर्जुन सापकोटाः बस्यौ अलग्गै
३. तेजस रेग्मीः पुसलाई नदिनु
४. सुकदेव अधिकारीः बाजेको पालामा
५. राम प्रसाद अवश्थीः तिम्रो खाँचो
घ. गायिका
१.शान्तीश्री परियारः वस्यौ अलग्गै
२.सुनिता बुढाक्षेत्रीः रुँदै हिंड
३. चन्द्रा अर्यालः पिरिम लगाम कान्छा
४. सिमा थापाः दमौलीमा गेट
५. सपना रोकाः झ्यालमा सेतो पर्दा
ङ. मोडल पुरुष (अभिनय)
१.ओ वि रायमाझीः कट्टा हान्दिन्छु
२. आसिरप्रतापजंगः भाग्यले जहाँसम्म
३. मुकुन्द भट्टः मुटु रेटियो
४. अशोक पौडेलः ज्यानै फाल्दिन्छु
५. शिषिर पौडेलः सावको सामु
च. मोडल महिला (अभिनय)
१. एलिना रायमाझीः शोकाकूल
२. निरुता शाहीः ज्यानै फाल्दिन्छु
३. जुना गुरुङः जान्छेउ र माइली
४. स्मारिका ढकालः मुटु रेटियो
५. सजीना लामिछानेः परदेशी भुलिगो
छ. मोडलपुरुष (नृत्य)
१. विमल अधिकारीः म बाँचेको तिम्रै लागी हो
२. सुरेश कोलीः प्याट्ट पोइल
३. रेशम नेप्किनः पहिलो नम्बरमा
४. वविन सिंह ठकुरीः उपहार रातो सल
५. शरद एलजीः जसले मन पराइच
ज.मोडल महिला (नृत्य)
१.संचिता शाहीः बेसारे माया
२. नारायणी खत्रीः गाँउले पाराले
३. अस्मिता पुरीः फूलमाया
४. प्रमिता राज घतानीः पहिलो नम्बरमा
५. अस्मिता रानाः रेलै सलल
झ. निर्देशक
१.शिवजी क्षेत्रीः पहिलो नम्बरमा
२.सृजन वरालः ज्यानै फाल्दिन्छू
३. प्रविण थापाः बैमानी लाहुरे
४. मौसम हिमालीः रेशम
५ . निरेन श्रेष्ठः ओई भन्दाहोई
आधुनिकतर्फ
क. शब्द
१. भिष्मराज फुलाराः आहा भो आहाभो
२. डा. ओम कृष्ण प्रसाईः पिता
३. रोहित घिमिरेः शितल शितल
४. गोविन्द भट्टः जुनेली
५. केशव शर्मा वेलवासेः वुझ्नै सकिन
ख. संगीत
१. केशव सापकोटाः झेली माया
२. सि.एल.शर्माः लजाएर लुकीलुकी
३. क्रषी खड्काः टुटेको दिल
४. सरोज कोइरालाः एउटा माझी
५. गोविन्द मधुर आचार्यः मान्छे चिन्न जानिन
ग. गायक
१. डेविट शंकरः जुनकिरी
२. गोविन्द मधु्र आचार्यः मान्छे चिन्न जानिनँ
३. विशाल निरौलाः अभागीको भाग्य खोटो
४. सौगातजंग थापा ः बाँचा तोड्दिन
५. रुद्र शेखर शर्माः के होला भोली
घ. गायिका
१. एलिनाचौहानः चल्दैन मन मर्जी
२. अस्मिता अधिकारीः तिमी सँगै
३. अनु चौधरीः मखमली
४. प्रतिमा के.शीः खाली खुट्टा
५. शोभा पाण्डेः डल्ले खुर्सानी
ङ. मोडल पुरुष
१. विक्रम वुढाथोकीः तिम्रो मन बदलियो
२. श्रीदेव भट्टराईः जहिले देखि नजर जुध्यो
३. संजीत भण्डारीः साथी
४. अभि सुनारः म छु आज रोडमा
५. विजेन्द्र नौवागेः म तिमीलाई मन पराउँछु
ङ. मोडल महिला
१. दिपा शाहीः कस्ती थिए कस्ती भए
२. उषा सुवेदीः बिदाई
३. पवित्रा शाकी (पवि)ः थाहै भएन
४. कविता न्योपानेः कलेजी कटाउने माया
५. सपना जनकः मेरो मान्छे
च. निर्देशक
१. रामजी लामिछानेः बस्छौ भने दिल
२. सियोन श्रेष्ठः सत्य रामकसम
३. पुजा ठकुरीः पिर्के सलामी
४. क्रान्ती के. सीः सानु तिमीले
५. शिशिर बुढाथोकीः म त तिमीलाई गर्छु माया
अन्यविधा
क. छायाँकार
१. ज्ञान कुमार कट्टेलः ढकमक्क रानीबन
२. विरेन्द्र परियारः खुशी लुट्यौ
३. करण सिंह चैंसुरः भाग्यले जहाँसम्म डोर्याउँछ
४. अजय रेग्मीः मेरी बाठी मायाले
६. दुर्गापौडेलः फूलमाया
ख. सम्पादन
१. अमृत चापागांईः कस्मिरे पछ्यौरी
२. विष्णु तामाङः पाले दाई
३. राजेशकुमारः बाँच्दिन म
४. सिलोन लम्सालः मेसो मिलाएर
५. बिनोद बमः पिर्के सलामी
ग. एरेन्जर
१. विशाल निरौलाः अभागी खप्पर
२. सुनिल परियारः डाडै को टुनी
३. रिदम कँडेलः हिन्दै छु एक्लै
४. राजकुमार मगरः अधुरो सपना २
५. पुष्कर सुनुवारः साथी