• दिनेश र रिचा फिचर्ड म्युजिक भिडियो ‘तिम्रो मनको’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार १७:४२

    काठमाडौं । चर्चित मोडल दिनेश बिष्ट र रिचा थापा अभिनित ‘तिम्रो मनको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रविण सिंह कोरियोग्राफर, पवन सुस्लिङ छायांकन र दिनेश बिष्टको निर्देशन रहेको छ ।

    टेक तामाङको शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु