सङ्गीतकार महेश खड्कालाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार ०२:१७

काठमाडौँ । लोकप्रिय संगीतकार महेश खड्कालाई मातृशोक परेको छ । उनकी ७६ वर्षिया आमा रामदेबी खड्काको कार्तिक १८ गते मंगलबार मंगलबार निधन भएको हो ।

उनको अन्त्येष्टि मंगलबार नै पशुपति आर्यघाटमा गरिएको थियो । हाल थापाथली स्थित शिव मन्दिरको क्रियापुत्री भवनमा (एपिवान टिभि नजिकै) काजकिरिया भइरहेको छ । संगीतकार महेश खड्का उनका दुई दाजुभाइहरुसँगै काजकिरिया गरिरहेका छन् ।

स्व. रामदेवी खड्काका तीन छोरा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु