• आकाश र करुणाको ‘मायाको सुरुवात’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ पुष २०७९, बुधबार

    काठमाण्डौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक अभिनय यादवको स्वरले सजिएको ‘मायाको सुरुवात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेम का सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।

    साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षकरुपमा निमार्ण गरिएको छ । गीतको भिडियोमा लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

    भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु