• गायक आभाष श्रेष्ठको ‘सल्ला घारीमा’ ले चर्चा बटुल्दै(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाडौँ – सुमधुर आवाजका धनि गायक आभाष श्रेष्ठको नयाँ गित ‘सल्ला घारीमा’ को म्युजिक भिडियोले अहिले चर्चा बटुल्दै गरेको छ। केहि समय अगाडी सार्बजनिक भएको गित ‘सल्ला घारीमा’ नेपाली संगीतप्रेमी हरु बीच लोकप्रिय बन्दै गएको छ।

    गीतकार राजकुमार समालको शब्द, संगीतकार टंक तिमल्सिनाको संगीत तथा गायक आभाष श्रेष्ठको स्वरमा सजिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा अभिषेक खड्का र नग्मा श्रेष्ठलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु