भिमफेदी एलिशा राईको “जति हेर्यो” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

काठमाडौं । भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्वेली भाकामा तयार भएको गीतमा उमेश रेग्मीको शब्द तथा संगीत रहेको छ भने सोही गीतमा राज पौडेलको स्वर रहेको छ। जति हेर्यो बोलको गीतको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन । र पुर्वेली भाकाको शैलीमा रहेको गीतको भिडियोमा भिमफेदी गाइज र एलिशा राईको अभिनय रहेको छ ।

सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन् । जति हेर्यो बोलको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने सोही गीतको भिडियोलाई पवन सुस्लिङले नै सम्पादन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु