एलिशाको अभिनयमा ‘चुम्बक’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । तेजवती जोशीको स्वरमा रहेको गीत ‘चुम्बक’ बोलको नयाँ गीत सार्वजानिक भएको छ । उक्त गीतमा टेकेन्द नेपालीको शब्द, सङ्गीत रहेको छ भने सञ्जिव बैरालीको एरेन्ज रहेको छ । ‘चुम्बक’ बोलको गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् र

सोही गीतको भिडियोमा पछिल्लो समयकी हिट मोडल एलिशा शर्मा नेपाली ठिटोज र निर्देशक सुनिल क्षेत्रीको पनि अभिनय रहेको छ । उक्त सार्वजनिक गीतमा विकास खड्काको कोरियोग्रफी रहेको छ भने क्यामराा ज्ञनेन्द्र र्शमा हुमागाईले खिचेका हुन् सोही गीतको भिडियोलाई विकास ज्ञवलीले सम्पादन गरेको हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु