गीतकार अम्बिका गुरुङको ‘यो आँखाको नानी’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७६, शनिबार

काठमाडौ । अमेरिका निवासी गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘यो आखाँको नानीँ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलार्इ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गीत संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ विदेशमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो ।

गायक निल गुरुङको नै संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने छायाँकार उत्सब दाहालले छायांकन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय अनिश शाह र भूमिका केसीलार्इ फिचरिङ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु