• ‘AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९’ का मनोनितहरुले प्राप्त गरे प्रमाणपत्र

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

    काठमाडौ । नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण ‘AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९’ को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग बाणिज्य महासंघ बस्तुगत परिषदका पुर्व उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सांगीतिक क्षेत्रका बिशिष्ट ब्यक्तिहरु, समाजसेबीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो । ‘AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९’ को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम अध्यक्ष सुर्य मगरले स्वागत मन्तब्य राखेका थिए । यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

    सो कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने सोही अवसरमा यसै अवार्डको टाईटल गीत निर्माण गर्ने टिमलाई र नयाँ आजिवन सदस्यलाई सम्मान गरिएको थियो । ३० वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारी गराउदै अवार्ड कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिन र कार्यक्रमलाई सभ्य, भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुर्य बहादुर मगरले अनुरोध गरेका छन् । ‘AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९’ को मनोनयनमा पर्न सफल ब्यक्तिहरुको बिबरण यस प्रकार रहेको छ ।

    १. सर्वोत्कृष्ट शब्द रचना (नवप्रतिभा) आधुनिक

    क. पुजा ठकुरी – ओ झेली माया
    ख. डा. बिष्णु मुर्ति भट्टराई – बिर्सनु कसरी
    ग. रामचन्द लामगादे– म के गरु
    घ. रमेश शर्मा – जिन्दगी नेै धरापमा पार दिन्छु
    ङ. बिक्रम बाबु विश्वकर्मा –बरु मार एक्लै नपार

    २. सर्वोत्कृष्ट गायक आधुनिक

    क. सुरज पंडित – रेलको बाटो २
    ख. यस कुमार – गल्ली
    ग. हिमाल सागर – ए हो र माया
    घ. दिपक लिम्बु – नढाट नहौ
    ङ. शंकर थापा स्माईल – एउटा कुरा

    ३. सर्वोत्कृष्ट गायिका आधुनिक

    क. पेमा शेर्पा राई – फुल झै कोमल
    ख. उमा राई – जिवन साथी
    ग बबिता मनान्धर – बिहानीको मिर्मिरे उज्यालोमा
    घ.बबिता मनान्धर – आत्मा मा
    ङ.बबिता मनान्धर – देउराली भाके

    ४. सर्वोत्कृष्ट गायक (नवप्रतिभा ) आधुनिक

    क. राजा राजेन्द्र पोख्रेल – आमा
    ख. बिजय परियार – बरु मार एक्लै नपार
    ग. गोबिन्द चेम्जोङ्ग लिम्बु – झ्यालको पर्दा
    घ.सुप्रिम मल्ल – रेलको बाटो
    ङ. पदम राई – के गुलिया छ सखर चिनी

    ५. सर्वोत्कृष्ट शब्द रचना आधुनिक

    क. डि.पी.खनाल – छैन है गुनासो
    ख. डम्बर नेपाली – नढाटन हो
    ग. बिमल अधिकारी – ए हो र माया
    घ.राजेश एकल – हाँस्नु पर्छ जिन्दगीमा
    ङ. राजा राजेन्द्र पोख्रेल – आमा

    ६. सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक

    क. समिप निरौला – चाहिदैन तिम्रो माया
    ख. अनुप बोहरा –तिम्रो मेरो प्रित
    ग. प्रेम कुमार भारती – बाचा कबुल
    घ. नारायण ढकाल – म त माया
    ङ. बिमल अधिकारी – ए हो र माया

    ७. सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा) आधुनिक

    क. आर.के. परियार – धोका
    ख.दिपक विडारी – दर्पण छायाँमा
    ग अनमोल प्रकाश – तिम्लाई ए माया
    घ.सरोज कुँवर – टाडा धेरै टाडा
    ङ. सुमन राना – तिमी राजा म रानी

    ८. सर्वोत्कृष्ट भिडियो निर्देशक आधुनिक

    क. केशबराज भट्ट – तिमिसंग नजर जुधाई
    ख. कृष्णदेव रुपाखेती – याद किन यस्तो आउँछ
    ग अशोक बि.के – तिमि छौ र पो
    घ. राहुल बराइली – दर्पण छायाँमा
    ङ. गम बहादुर न्यौपाने– भत्कियो पिरतिको घर

    ९.सर्वोत्कृष्ट मोडेल (नवप्रतिभा) आधुनिक

    क. नमुना दाहाल – मुटुमा बोकी
    ख. निशा के.सी.– बाक्समा सडेर
    ग .सपना क्षेत्री – टाढा धेरै टाढा
    घ. सिर्जना कार्की –तिम्रो मेरो प्रित
    ङ. आस्था बिश्वकर्मा – साँचै भन्छौ

    १०. सर्वोत्कृष्ट संगीत आधुनिक

    क. राजा राजेन्द्र – आमा
    ख. भक्त लुबगेली – पलास फुलेछ
    ग बबितामनान्धर – आफ्नो सासको त छैन भर
    घ.शंकर थापा स्माइल – एउटा कुरा
    ङ. डम्बर नेपाली – न ढाटन हौ

    ११. सर्वोत्कृष्ट संगीत पप गीत

    क. मन थुलुङ्ग – हिजो सम्म अन्जान थियौ हामी
    ख. संकेत अगस्थी – साइलीको सम्झना
    ग. शंकर थापा स्माइल – तिमी मेरो जिवनमा
    घ. शंकर थापा स्माइल – माया प्रेम
    ङ. मानस राज – लै लै राजकुमारी

    १२. सर्वोत्कृष्ट लोक दोहोरी गीत दशक
    क. बिमला आठ पहारीया राई – मंसिर महिना
    ख. जीवनपन्त – चाइनेजा
    ग. रेशम सापकोटा – ड्रराईभर दाई मन पर्यो मलाई
    घ. खर्क बहादुर बुढा – सोल्टीको रातो पछेउरी
    ङ. जीत सागर रावत – मैयालाई बोलाउदै

    १३. सर्वोत्कृष्ट गीत दशक
    क. लिना राई – पहिलो भरेको हेराईमा
    ख. मानस राज – भाईरल भैदियो
    ग. प्रगती हिबमाब – छिन मै हाँस्नु
    घ. भगवती रोक्का ( भुमिका) – नरोए आमा म पराइ
    ङ.डी. आर. – पागलै मन जे सुकै भन

    १४. सर्वोत्कृष्ट संगीत दशक

    क. तेज प्रसाद पाण्डे – थाहा पाए दोबाटोमा
    ख. निरज कुमार सुनार – झरनाको चिसो पानी
    ग. हरी गोपाल प्रधान – सगरमाथा यहि बुद्ध यहाँजन्मे सीता
    घ. हरि दाहाल– नजरको तिम्रो मौन ईशारा
    ङ. हरि दाहाल– के दिनमा भेटे

    १५. सर्वोत्कृष्ट गायक दशक

    क. चित्र आठपहरिया – मंसिरै महिना
    ख. यस कुमार – तिमिलाई कुनै पल
    ग. यस कुमार –पानीचल्दैन
    घ. दिपेन्द्र राई – बाँसुरीको धुनतिमि
    ङ. रकक्षक राई – हातैमा लाउने सुनको बाला

    १६. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत

    क. हरि गोपाल प्रधान– पहाड हामी पहरा बासी साहसी छातीले
    ख. प्रकाश सुवेदी – असारै लाग्यो दर्कियो पानी
    ग . धनु ज्ञाब्मी– देश निर्माणका संकल्प
    घ .जीवनपन्त – जय जय देश, जय जय नेपाल
    ङ. चिन्तामणी सिवाकोटी – हिमाल बाट हिउ पग्ली

    १७. सर्वोत्कृष्ट शब्द लोक गीत

    क. प्रभा बर्तौला – छुटनलाई पो रैछ क्यारे
    ख. प्रभा बर्तौला – एउटा कथा
    ग. जे.बि. वलि – युरोपको कथा
    घ दिलिप रेग्मी – फासि
    ङ. चेतन गोतामे – मेरी आमा

    १८. सर्वोत्कृष्ट गायक लोकगीत

    क. कृष्ण केसी – सम्झीने मन
    ख. थानेश्वर गौतम – छुट्नलाई पो रैछ क्यारे
    ग. रामचन्द्र चन्द – भिरमा रुदैछु
    घ. बिनोद दनुवार – कहिले गर्छौ बिहे
    ङ.जय देबकोटा – डाडै बसी

    १९. काँठे लोक गीत
    सर्वोत्कृष्ट गायक काँठे

    क. सरोज लामिछाने – हे मेरो सानु
    ख. सरोज लामिछाने – मुसौरी
    ग. राम कुमार नेपाली – मेलो बाबा
    घ. प्रकाश कटुवाल – घर माथी वन
    ङ. प्रकाश कटुवाल – स्याउ जस्तो गाला

    २०.सर्वोत्कृष्ट लय लोक दोहोरी

    क अनिस दवाडी – पारिजातको फुल
    ख भिम कुसारी – चम्चापलेट
    ग. श्रीकृष्ण बममल्ल – डाँडा घरे साईली
    घ. निश्चल दवाडी – सोल्टी बजार
    ङ. सुरज लामिछाने – भिरमौरी भिरैमा

    २१. सर्वोत्कृष्ट भिडियो निर्देशक लोक दोहोरी

    क. मदन खड्का – बाध्यता
    ख. होम धिताल – जमुना
    ग. मौसम हिमाली – निरमाया ठुली
    घ. बिनोद भण्डारी – एक्लो न्याउली
    ङ. बिनोद बम – लमजुङ्ग मेरो घर

    २२. सर्वोत्कृष्ट शब्द लोक दोहोरी

    क. शिव पौडेल – ए निर जालै
    ख शंकर ढकाल – पिरतीको घर
    ग प्रभात सुवेदी – घर त सिमले हो
    घ बैकुष्ठ रायमाझी – गुल्लमेली सोरठी
    ङ. निश्चल दवाडी – सोल्टी बजार

    २३. सर्वोत्कृष्ट गायक लोक दोहोरी

    क. दिप सागर थापा – घर त सिम्ले हो
    ख. हरिराम परियार – चोखो माया
    ग .जे. वि. वलि – मुनामदन
    घ. स्वरुपराज आचार्य – डाँडा घरे साईली
    ङ. रविन लामिछाने – हातमा घडी छ २

    २४. सर्वोत्कृष्ट गायिका (नवप्रतिभा) लोक दोहोरी

    क. पार्वती न्यौपाने – एउटा सपना
    ख. साबित्रा भुजेल – रातो सलको
    ग. भावना आर्याल – निरमायाँको
    घ. रिया घले – बार्दलीमा गाम्छा
    ङ. श्रेष्या राई – गोर्खा मेलैमा

    २५. सर्वोत्कृष्ट गायक (नवप्रतिभा) लोक दोहोरी

    क. तिलक रामदाम – धोकेबाज
    ख. देवेन्द्र भट्टराई झ्यापै बस्यो मायाँ
    ग. राम गोपाली – दुई थापाआँसु
    घ. प्रकाश ढकाल –प्रितीका घर
    ङ. सचिन भट्टराई – बनमै सेउला

    २६. सर्वोत्कृष्ट शब्द (नवप्रतिभा) लोक दोहोरी

    क. लक्ष्मी रेग्मीे – माईतिको घर
    ख. सबिता कार्की – आइदेउ मेरो छेउ
    ग. खीमानन्द खरेल – मेची महाकाली
    घ. निरोज भट्ट – चोली ढाकाले
    ङ. सुर्य कुमार परियार – फुर्के रिबन केसैमा

    २७. सर्वोत्कृष्ट मोडल पुरुष –नव प्रतिभा) लोकदोहोरी

    क. अर्जुन कुँवर – अबबाँकी
    ख. असिम उपरकोटी – के भो मायालाई
    ग. प्रबेश श्रेष्ठ – सम्झना मनैमा
    घ. सविन गौतम – एउटै हुने चाहना
    ङ. तुल बिर थापा – तिम्रो माया वन वन भयोमेरो माया टुटु

    २८. सर्वोत्कृष्ट मोडल पुरुष लोक दोहोरी

    क. टिका भुजेल – बस्यो दिलैमा
    ख. ध्रुव हिमाली – डाँडैको चौतारी
    ग. शिशिर पौडेल – ओ जाम हिड
    घ. सुनिल लामिछाने – ए परदेशी
    ङ. सुरेन्द्र कुमार दाहाल – सम्बन्ध शिरैमा

    २९. सर्वोत्कृष्ट मोडल महिला लोक दोहोरी

    क. रिना थापा मगर – ढुङ्गे धारैको
    ख. दिपा पनेरु – झोला
    ग. संचिता शाही ठकुरी – मायाले फसायो
    घ. करिश्मा मगर – गैरी गाँउको सानी
    ङ. सानी परियार – रुने पालो

    ३०. सर्वोत्कृष्ट गायिका महिला लोक दोहोरी

    क. टिका सानु – बासैको तामा
    ख. पुजा पुरी – कहाँ होतिम्रो घर
    ग. लक्ष्मी मल्ल – डाँडा घरे साईली
    घ.निरुता खत्री – आँखैमा राख्ने नबिझाउने
    ङ. रिया खड्का – सुन्तली

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु