• नेपाल भाषाको गायक अमोघ वीर वज्राचार्यको ‘अप्सरा थें च्वं’ सार्बजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाडौँ – गायक अमोघ वीर वज्राचार्यको नेपाल भाषाको गित ‘अप्सरा थें च्वं’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। भाषा सस्कृतिलाइ जिबन्त रुप दिन गायक अमोघ वीर वज्राचार्यले नेपाल भाषाको गीतलाई आकर्षक रुपले प्रस्तुत गरेका छन्।

    ज्ञानमुनी शाक्यको शब्द संगीत तथा एरेन्ज रहेको गीतमा अमोघ वीर वज्राचार्यको स्वर रहेको छ। छायाँकार बिजन वज्राचार्यले छायांकन गरेको भिडियोलाई बिश्वास वज्राचार्यले निर्देशन गरेका हुन्। उपासना शाक्यले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा गायक तथा मोडल अमोघ वीर वज्राचार्य र मोडल एनी शाक्यलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु