• सञ्चारकर्मी अनिल गुरुङ अभिनित ‘भाइ टिका’ सार्बजनिक(भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

    काठमाडौं – रचना रिमालको स्वरमा रहेको गीत ‘भाइ टिका’ सार्वजनिक भएको छ । मीना लामाको शब्द, कृष्ण सताब्दीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    शिव विकको निर्देशन रहेको गीतको भिडियोमा बर्ष दिनमा आउने चाड दशैँ तिहारमा आफ्नो मुटु भन्दा प्यारो भा प्रदेशमा हुँदाको अवस्थालाई दिदी भाइको कथा तथा माया झल्काउन खोजिएको छ ।

    रक कौसलको छायाँकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन । भिडियोमा सञ्चारकर्मी अनिल गुरुङ र बिष्णु लामाको अभिनय हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु