• अनिलको शब्द तथा टिका र रामकुमारको स्वरमा ‘चुरीया हातैमा’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार

    काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘चुरीया हातैमा’ सार्वजनिक गरिएको छ। तीज गीतमा पछिल्लो समयका चर्चित प्रतिभावान युवा सर्जक अनिल खनालको शब्द र चर्चित गायिका टिका पुन र रामकुमार बस्नेतको स्वर रहेको छ।

    ‘चुरीया हातैमा’ गीतको म्युजिक भिडियोमा शंकर बि सी ,शेखर खनाल ,करिश्मा सिंह ठकुरी र ऋतु तामांगको अभिनय रहेको छ। शेखर खनालले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेल छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु