• अनिताको ‘नहेर राजै त्यसरी, लाज लाउँछ बेसरी’मा रामजी खाँड र नीता ढुङ्गानाको लोभलाग्दो नृत्य !

    म्यूजिक खबर
    प्रकाशित: ३० श्रावण २०७५, बुधबार

    श्रावण २९, काठमाडौं । गायिका अनिता चलाउने को तीज गीत’ नहेर राजै त्यसरी लाज लाउछ मलाई बेसरी” को भिडियो सार्वजनिक भएको छ ।

    रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश तीज गीत अनिता चलाउनेको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक भएको हो

    ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

    तीज गीतमा खासै नृत्यमा नदेखिने नीताले यो पटक भने आफुलाई अघि सारिन् । नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु