रामचन्द्र र अनिताको स्वरमा ‘तम्राइ रुपले’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७६, आईतवार
काठमाडौं– रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक  भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् ।
म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए ।
म्युजिजक भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन्। शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमा दुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/IVegsIql_3g” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु