अन्जुले पोखिन् पीडा ‘तिमीले चिरा पारेको मुटु’

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

काठमाडौं । गायिका अन्जु पन्तले आफ्ना मनको पीडा गीतमार्फत् पोखेकी छन् । भ्यालेन्टाइन डेको अवसरमा ‘तिमीले चिरा पारेको मुटु हुर्ने भए आऊ’ भन्दै मायाप्रेम भित्रका दुःख पोखेकी छन् । कस्तुप पन्तको शब्द तथा संगीतमा सारथी म्यूजिकबाट सार्वजनिक भएको गीत हो ‘तिमीले चिरा पारेको मुटु’ ।

 


गीतको लिरिकल भिडियो सारथी म्यूजिकको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीत भ्यालेन्टाइन विशेषका रुपमा सार्वजनिक गरिएको संगीतकार एवं रचनाकार कस्तुप पन्तले बताए । यसको छिट्टै नै म्यूजिक भिडियो तयार पार्ने योजनामा रहेको पन्तले बताए ।


सन्तोषले ल्याए ‘मेरी आमा’ (भिडियो)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु