ईश्वर र अञ्जु राईको स्वरमा ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार ०५:१०

ईश्वर बस्नेत र अञ्जु राईको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द पनि राईकै रहेको छ । र निकेश तामाङको सङ्गीत र गोविन्द पराजुलीले सङ्गीत संयोजन गरेका छन । गणेश उपाध्यायको निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा जीवन थापा ‘क्षितिज’ कमला थापा, उमेश कार्की र सुष्मिता आचार्यको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26