• आरके उदासी र बिनीको ‘सुन भन्दा कम छैन हराए डर छैन’ सार्वजनिक (भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: १९ श्रावण २०७६, आईतवार

    नारीहरुको महान् चाड तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यही बेला आरके उदासी र बिनी आचार्यको स्वरमा रहेको ‘सुन भन्दा कम छैन, हराए डर छैन’ बोलको तीज गीत सार्वजनिक भएको छ । विशाल रायमाझिको शब्दरसङ्गीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ् रहेको छ । आशिक राईको निर्देशनमा रहेको भिडियोमा अनु शाह र आरके उदासीको अभिनय रहेको छ । रामकृष्ण चौलागाईंको छायाँकन रहेको छ भने भिडियोलाईविकास धमलाको सम्पादन गरेका हुन । निर्देशक आशिक राईले भने । गीतलाई दर्शक स्रोताले मन पराउनुहुनेछ भन्नेमा आशावादी छौ,

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु