रेश्मी र शोभाको ‘तीज आयो लौ’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७६, बुधबार

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु धमाधम सार्वजनिक भइरहका छन् । यही बेलामा गायिका द्वाय रेश्मी कार्की र शोभा गौतमको स्वरमा सजिएको गीत ‘तीज आयो लौ’ सार्वजनिक भएको छ । उक्त गीतमा गोविन्द गौतमको शब्द, रहेको छ भने विकाश चौधरीको सङ्गीत रहेको छ ।

उक्त गीतलाई उषा मलाहाले निर्देशन गरेका हुन् भने दिनेश माङ्गमुले कोरियोग्राफी गरेका हुन् । ‘तीज आयो लौ’को भिडियोमा मोडल अनु शाहलको अभिनय रअ‍ेको छ । उक्त गीतको भिडियोलाई हरिनारायण चौधरीले छायाँकन गरेका हुन् भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु