जिबि र अपेक्षाको “माईतिको देशैमा” अप्सनाको छमछमी

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

काठमाडौं । तीज विशेष गीत “माईतिको देशैमा” बजारमा आएको छ । यस गीतलाई सहारा फिल्मस एन्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले बजार ब्यवस्थापन गरेको छ । जसमा जिबि सुनार र अपेक्षा गिरीको स्वर रहेको छ । यस गीतमा जिबि सुनारको शब्द, सङ्गीत रहेको छ । चर्चित मोडल एबम निर्देशक शिबन पोखरेलको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, शिलन लम्सालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा अप्सना थापा, सुन्दर डल्लाकोटी र जिबि सुनारको अभिनय हेर्न पाईन्छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु