• अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७६, बुधबार

    काठमान्डौँ ।
    अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा ओखलढुङगामा ओखलढुङगेली आम दर्शक तथा ओखलढुङगेली सष्टा सर्जक तथा सास्कृतिक कार्यक्रम २०७६ आयोजना हुने भएको छ । आज काठमान्डाँैको दरवार मार्गमा आयोजित पत्रकार सम्मेलनमा सो विषयमा जानकारी दिइएको हो ।

    ओखलढुङगामा जन्मेर नेपाली गीत संगीतको विकाशमा सक्रिय सष्टा तथा सर्जकलाई सो कार्यक्रममा सम्मान गरिन लागेको आयोजक सस्था अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

    विकट जिल्लामा जन्मेर पनी क्रियाशिल सष्टालाई पहिलो पटक सम्मान गर्न लागिएको सो कार्यक्रममा जानकारी दिइयो । आगामी पुस १५ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रम ओखलढुङगामा हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु