वसन्तको ‘आमाले बोकेको भारी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार

काठमाडौं । गायक, गीतकार तथा सङ्गीतकार वसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरको इमाडोलमा जन्मिएका वसन्त हाल अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।करिब १६ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत बनायका हुन् । रेडियोमा गीत सुनेर गाउन थालेका वसन्त सङ्गीतको प्रारम्भमा रामेश र मन्जुलका गीत सुनेर गाउँदै हिँडे । उनले भने दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके ।

नेता महल बनाउन सके । जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन । उक्त गीतको भिडियोसमन अधिकारीले निर्देशन गरेको हुन् भनेभिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय रहेको छ । भिडियोलाई शिवराम श्रेष्ठको छायाँकन गरेका हुन् भने विकास धमलाको सम्पादन रहेको छ । र उक्त गीतको भिडियोमा रश्मी सिंहको सहायक निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु