रेस्लर अस्मिता र समिरको रोमान्सको ”मान्देउन शिव जी”मा भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७७, आईतवार

काठमान्डौँ
महिला रेस्लर अस्मिता जुरेलीको आवाजमा रहेको ”मान्देउन शिव जी” गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । युवा बर्गका आम दर्शकलाई समेटेर फरक तरिकाबाट गीत निमार्ण गरिएको अस्मिताले बताइन ।

शिव आधिकारीको शब्द तथा ओम सुनारको शब्द गीतमा रहेको छ । नवराज उप्रेतीको छायाँकन , समिर मियाँको सम्पादन तथा शिव विकको निर्देशन भिडियोमा रहेको छ । ”मान्देउन शिव जी” गीतको भिडियोमा ख्याति प्राप्त कलाकारहरु अस्मिता जुरेली , दुर्गेश थापा ,लोमश शर्मा , अर्जुन गौत्तम ,रविन होड सेन , नरेश भिर सिंह, रमेश थापा , समिर खान , दिनेश कठायत ,प्रेम खड्का , रविन प्ररव शेन , धुव्र हिमाली , विश्व केसी , ईश्वरे नेपाली , द हिमालयन टाइगर र भगवती थापाको फिचरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु