• अस्मिता अधिकारीको “तिम्रो मायाले बाधेर राख” सार्बजनिक (भीडीयो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३ असार २०७६, मंगलवार

    काठमाडौँ । रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको गित “तिम्रो मायाले बाधेर राख” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजकी धनि गायिका अश्मिता अधिकारि अहिले चर्चामा रहेको गायिका छन् । मोडल तथा निर्माता साइमन थापा र सरिता मिक्चनको अभिनय रहेको यस कभर म्युजिक भिडियोलाइ छायाँकार एलेन मगरले छायांकन गरेका हुन् भने लक्षु गौतमले निर्देशन गरेकी छिन । रबि मल्लको शब्द तथा बिराट कडरियाको संगीतले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु