काठमाडौं । आस्था राउत नेपालकी चर्चित गायिका हुन् । आजबाट उनी ३२ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म वि.सं. २०४७ साल वैशाख १७ गते दोलखा जिल्लामा भएको थियो । भ्वाइस अफ नेपाल सिजन २ की कोच समेत बनिसकेकी आस्थाका गीतको सर्टलिस्ट छ । तर, प्रायः सबै नेपालीको जिब्रोमा झुण्डिन सफल छन् । ‘चौबन्दीमा पटुकी’ र ‘झुम्के बुलाकी’ले बोलका गीतले उनको ख्याति कमाएकी थिइन् ।
उनले ‘छोरी पढ्ने पाठशाला’ बाट गायन करिअर सुरुवात गरेकी हुन् । उनले धनबहादुर गोपाली र चन्द गुरुङबाट गायन सिकेकी थिइन् । बाल्यवस्था देखि नै विभिन्न गायन प्रतियोगीतामा भाग लिने गरेकी उनी हरेक प्रतियोगितामा प्रायजसो पहिलो या दोस्रो स्थान ओगट्न सफल हुन्थिन् । आउनुस् बोल्ड एण्ड ब्युटिफूल गायिकाका रुपमा चिनिएकी आस्थालाई नजिकबाट चिनौं–
Name : Astha Raut
Father: Hari Bahadur Raut
Mother : Sabitri Raut
Height : 5 feet 3 inch (1.60m)
Age : 29 years (age of 2019)
Birthdate : April, 30
Also pronounced : Aastha Raut
Birthplace : Dolakha, Nepal
Residence : Kathmandu, Nepal
Occupation : Singer
Aastha Raut Boyfriend : unknown
Relationship status : unknown
Prominent Award : Image Award for Best Vocal Performance
Wikipedia : Astha Raut Wiki
Family Residence : Dolakha District
Popular Album : Jhumke Bulaki, Chaubandhi ma Patuki
Favorite Actor : Nischal Basnet
Favorite singer : Pramod Kharel
Favorite Color : Black & grey
Instagram : Astha Raut Instagram