• बोल्ड एण्ड ब्युटिफूल गायिका आस्था राउतलाई नजिकबाट नियाल्दा

    म्यूजिक खबर
    प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार
    astha-raut

    काठमाडौं । आस्था राउत नेपालकी चर्चित गायिका हुन् । आजबाट उनी ३२ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म वि.सं. २०४७ साल वैशाख १७ गते दोलखा जिल्लामा भएको थियो । भ्वाइस अफ नेपाल सिजन २ की कोच समेत बनिसकेकी आस्थाका गीतको सर्टलिस्ट छ । तर, प्रायः सबै नेपालीको जिब्रोमा झुण्डिन सफल छन् । ‘चौबन्दीमा पटुकी’ र ‘झुम्के बुलाकी’ले बोलका गीतले उनको ख्याति कमाएकी थिइन् ।

    उनले ‘छोरी पढ्ने पाठशाला’ बाट गायन करिअर सुरुवात गरेकी हुन् । उनले धनबहादुर गोपाली र चन्द गुरुङबाट गायन सिकेकी थिइन् । बाल्यवस्था देखि नै विभिन्न गायन प्रतियोगीतामा भाग लिने गरेकी उनी हरेक प्रतियोगितामा प्रायजसो पहिलो या दोस्रो स्थान ओगट्न सफल हुन्थिन् । आउनुस् बोल्ड एण्ड ब्युटिफूल गायिकाका रुपमा चिनिएकी आस्थालाई नजिकबाट चिनौं–

    Name : Astha Raut
    Father: Hari Bahadur Raut
    Mother : Sabitri Raut
    Height : 5 feet 3 inch (1.60m)
    Age : 29 years (age of 2019)
    Birthdate : April, 30
    Also pronounced : Aastha Raut
    Birthplace : Dolakha, Nepal
    Residence : Kathmandu, Nepal
    Occupation : Singer
    Aastha Raut Boyfriend : unknown
    Relationship status : unknown
    Prominent Award : Image Award for Best Vocal Performance
    Wikipedia : Astha Raut Wiki
    Family Residence : Dolakha District
    Popular Album : Jhumke Bulaki, Chaubandhi ma Patuki
    Favorite Actor : Nischal Basnet
    Favorite singer : Pramod Kharel
    Favorite Color : Black & grey
    Instagram : Astha Raut Instagram

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु