सुरज र विष्णुको स्वरमा ‘घाइते मुटु’ भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

काठमाडौं । लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएकी गायिका विष्णु माझी र गायक सुरज थापाको स्वरमा तयार भएको गीत ‘घाइते मुटु’ सार्वजनिक भएको छ । यस गीतलाई इन्द्र बहादुर दाहालले लेखेका हुन भने सुरज थापाले म्युजिक भरेका छ्न् ।
यस गीतको म्यूजिक भिडियोलाई मुकेश हुमागाइको छायाँकन गरेका छन् भने राजेश कुमारले सम्पादन गरेका छन् । भिडियोमा महेन्द्र गौतम सारिका केसीको अभिनय रहेको छ भने भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छन् ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु