पोखरामा बद्री र बबिताले दर्शकको मनोरञ्जनको लागी यस्तो सम्म भन्न भ्याए हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

पोखरा । पोखरा सडक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत भएका छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम भए । महोत्सबमा सडकमै खाए, गाए, नाचे अनि रमाए ।

यहि कार्यक्रममा प्रस्तुत एक प्रस्तुति अबको क्रममा प्रस्तुतु गर्दछौं । आज हामी तपाइँलाई बबिता बनिया जेरी र बद्री पंगेनीने मगरको लाइभ दोहोरी प्रस्तुत गर्छौं, जहा बद्रिले जेरीलाई बुढो बिना चर्पी नजाने भनेर जिस्क्याएका छन् । जेरीले बद्रीलाई आफु तिमि जस्तो नभएको र केटा फेर्दै हिडिन्न भनेर भनेकी छिन् । तर यो केवल महोत्सबमा उपस्थित दर्शकको मनोरञ्जनको लागी गाइएको गीत हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु