‘बाँसको डोको’ मा सिर्जु, रामशरण र केशवको मधुरता

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७८, शनिबार
ramsharan ale & sirju adhikari ‘बाँसको डोको’

काठमाण्डौ । भर्सटायल गायिका सिर्जु अधिकारी र प्रतिभाशाली गायक रामशण आले र केशब श्रेष्ठको स्वरमा नयाँ गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ ।
गीतमा शम्भु नेपालको उत्कृष्ट लय तथा शब्द रहेको गीतलाई बिष्णु तामाङले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा प्रकाश राज तमाङ ,अनिता बस्नेत (मास्टर्नी) र केदार न्यौपानेको अभिनय रहेको छ।
भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन भने अमोन रानाको कोरियोग्राफर रहेको छ । सम्पादन रोशन धितालले गरेका छन् ।
“बाँसको डोको” गीत शिवपुरी म्यूजिकको अपिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु