लक्ष्मीको ‘बर्ष दिनको तीज आउँदा’मा जिवन बाबुको र्याप ! भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७५, शनिबार

श्रावण १२, काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानले दर्शक स्रोता माझ ( बर्ष दिनको तीज आउँदा) गीतको भिडियो बजार मा ल्याएकी छन् |बिना माझीको शब्द ,भुवन बडुको संगीतमा उक्त गीतलाई गायिका प्रधानले गएकी हुन् |

त्यसै गरी सो तीज गीतमा र्याप पनि समेटिएको ले फरक टाइपको गीत बनेको दाबि गर्छिन गायिका प्रधान |

उक्त गीतको भिडियोमा दिपक जोशीको निर्देशन तथा भिडियो सम्पादन ,अमन बाबुको छायांकन ,उस्पर सुनारको कोरियोग्राफी , जीवन बाबुको र्याप रहेको छ भने ,उक्त गीतलाई तिलक फिल्मसले पोष्ट प्रोडक्सन गरेको छ |

बडा रमाइलो पारामा बनेको उक्त गीतको म्युजिक भिडियोले चर्चा पाउनेमा गायिका प्रधान ढुक्क छिन् |

भिडियो हेर्नुहोस् …

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु