कविताको तीज गीत ‘सानो छँदा’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७६, मंगलवार ०३:०७

गायिका कविता शिवाकोटीको (सानो छँदा) पतीदेब३ तीज गीत सार्बजनिक भएको छ । गीतमा कृष्ण उदासीको शब्द, गौरव दर्पणको सङ्गीत, र सचिन सिंहको सङ्गीत सयोजन रहेको छ । निशान कस्यापको निर्देशन रहेको गीतको भिडियोमा नायिका वर्षा शिवाकोटीको र महेश खड्काको अभिनय रहेको छ । उत्तम हुमागाईले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु