• Basanta Thapa

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०७२, सोमबार

    मेरा हरेक गितको music track मेरो अनुमति बिना अनधिकृत रुपमा copy गरेर म अाफै उपस्थित भएको कार्यक्रममा भकाभक गित गाएर मलाई नचिने जस्तो गरि हिड्ने महाबालक लाई प्रतिलिपी अधिकार सम्बन्धि नियमावली पत्र उपहार स्वरुप दिनु छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु