• सुनिता, बिबि र सुमनको बदनाम गरेर

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बदनाम गरेर बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन श्रापितको मर्मश्पर्शी शब्द, बिबि अनुरागीको मीठो संगीत र गायिका सुनिता श्रेष्ठको कर्णप्रिय आवाज रहेको छ ।


    उक्त गीतको सामान्य ढंगबाट म्यूजिक भिडियो समेत तयार पारिएको छ । जसमा गायिका सुनिताले नै अभिनय गरेकी छिन् । मुबारक अलि को छायांकन र अभिशेक घिमिरेको सह छायांकन रहेको भिडियोलाई सन्जु सुनारले निर्देशन तथा सम्पादन गरेका हुन् ।

    #सुनिता_श्रेष्ठ #बदनाम_गरेर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु