राजधानीमा‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सुरु

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७५, बुधबार

काठमाडौं । धुम्बाराहीस्थित स्मार्ट क्याफेमामंगलबारदेखि ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’सुरु भएको छ । एक्सपोज नेपालले आयोजनागरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाकाउपमेयर हरिप्रवा खड्गीले गरेकीथिइन् ।
कार्यक्रममा खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँगजोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्वबिकाशचाँहनेले न्युनतमभएपनिसौदर्यको ज्ञान राख्नु पर्ने बताए ।
सुरसुधातथातबलाबाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धिअन्तराष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमाचर्चा गर्दै बेलाबेलामाआयोजनाहुने वर्कसपले सौदर्यब्यवसायिलाई आफ्नो पेसाप्रतिमर्यादिनबनाउन सहयोग गर्ने बताए ।
८० ब्युटिसियनहरुको सहभागिता रहेको वर्कसपतीनदिनसम्मचल्नेछ । वर्कसपमाभारतियमुलकीअन्तराष्ट्रिय ब्युटिसियन पारु पटेलले बिषेश प्रशिक्षण दिनेछिन् ।
अन्तराष्ट्रिय जगतमा सौदर्य क्षेत्रमाभएको उतारचढाप जानकारी गराउने उदेश्यले वर्कसप आयोजनागरिएको एक्सपोज नेपालकीसिइयो अर्चना बस्नेतले जानकारी दिइन् । ‘बिश्वबजारमाभएका सौदर्यकोबिकाश, सौदर्यमाआएकानयाँनयाँ टेक्निकजानकारी वर्कसपमामिल्ने छ’ बस्नेतले भनिन् ‘आधुनिक सौदर्यतिर उन्मुखहुन यस्ता वर्कसप महत्वपुर्ण हुन्छ ।’
पिस कस्मेटिक नेपाल, बायो ब्युटी, बेरिनाले सहकार्य गरेको वर्कसपको सहयोगीमा रमिताश्रेष्ठ (बिभुती ब्युटि केयर ट्रेडिङ सेन्टर), गङ्गाश्रेष्ठ (रिफ्रेस ब्युटि पार्लर, निरुपा गड्तौला (टिन क्रियटिभ) र शारदा नापित (इन्द्रेणी सिपबिकाशतालिक केन्द्र) रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु