गीतकार पंगेनिको तिज कोसेली बैमानी बतास सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

साउन १८

लोकप्रिय गायिका सम्झना भण्डारीको स्वरमा नयाँ तीज गीत ‘बैमानी बतास’ बजारमा आएको छ

गीतमा शब्द गीतकार दुर्गा पंगेनीको रहेको गीतमा हेम पुनले लय बनाएका थिए भने तारानाथ आचार्यले म्युजीक एरेन्ज गरेका थिए ।

भिडियो निर्देशन तारानाथ आचार्य आफै गरेका छन् भने सबीना क्षेत्रीले गीतमा छमछमी कम्मर मर्काएकी छन। पोखरा आसपास खिचिएको भिडीयो रमाईलो बनेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु