• मल्लका दुई कृति सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १९ पुष २०७०, शुक्रबार

    काठमाडौं, १९ पुस । गीतकार भरत मल्लद्धारा लिखित ‘अनुभूतिका लहरहरु’ गीतिकविता संग्रह र ‘ फूल जस्तै जून’ आधुनिक गीत गजल संग्रह विमोचन भइएको छ । शुक्रबार राजधानिमा एक कार्यक्रमका बिच बिमोचित यी दुबै कृतिबाट संकलित रकम गूल्मी फुर्कोटको नयाँबस्तीमा अवस्थित श्री रविनारायण पुस्तकालयको विकास र बिस्तारका निम्ती खर्च गरिने मल्लले जानकारी गराएका छन ।
    ‘अनुभूतिका लहरहरु’ गीतिकविता संग्रह भित्र १०० कविता संग्रहित छन । अधिकांशले काठमाडौंमा आएर घर बनाएपछि आफु जन्मिएको मटोलाई बिर्सने गरेकाप्रति दुखेसो पोख्दै मल्लले २०१५ सालमा अग्रजले स्थापना गरेको सो पुस्तकालयलाई आफुले गरेको यो सहयोगबाट आउँदो पुस्ताले केही सिक्ने बिश्वास ब्यक्त गरेका छन । द्वन्द्वकालमा बन्दुकको सिकार बनेको सो भवन मल्लकै पहलमा गएको दशैंमा पुन स्थापना गरिएको छ । ‘फूल जस्तै जून’ आधुनिक गीत गजल संग्रहमा संगीतकार ठाकुर प्रताप दुलालको एकल संगीत सानवेश गरिएको छ । जम्मा ३ वटा गीत गजल संग्रहित यस एल्वमा गायक प्रमोद खरेल, सागर अधिकारी र अजित थापाको आवाज समेटिएको छ । गीतकार भरत मल्लद्धारा लिखित ‘अनुभूतिका लहरहरु’ गीतिकविता संग्रह र ‘ फूल जस्तै जून’ आधुनिक गीत गजल संग्रह विमोचन भइएको छ । शुक्रबार राजधानिमा एक कार्यक्रमका बिच बिमोचित यी दुबै कृतिबाट संकलित रकम गूल्मी फुर्कोटको नयाँबस्तीमा अवस्थित श्री रविनारायण पुस्तकालयको विकास र बिस्तारका निम्ती खर्च गरिने मल्लले जानकारी गाराएका छन । ‘अनुभूतिका लहरहरु’ गीतिकविता संग्रह भित्र १०० कविता संग्रहित छन । अधिकांशले काठमाण्डौमा आएर घर बनाएपछि आफु जन्मिएको मटोलाई बिर्सने गरेकाप्रति दुखेसो पोख्दै मल्लले २०१५ सालमा अग्रजले स्थापना गरेको सो पुस्तकालयलाई आफुले गरेको यो सहयोगबाट आउँदो पुस्ताले केही सिक्ने बिश्वास ब्यक्त गरेका छन ।
    द्वन्द्वकालमा बन्दुकको सिकार बनेको सो भवन मल्लकै पहलमा गएको दशैंमा पुन स्थापना गरिएको छ । ‘फूल जस्तै जून’ आधुनिक गीत गजल संग्रहमा संगीतकार ठाकुर प्रताप दुलालको एकल संगीत सानवेश गरिएको छ । जम्मा ३ वटा गीत गजल संग्रहित यस एल्वमा गायक प्रमोद खरेल, सागर अधिकारी र अजित थापाको आवाज समेटिएको छ ।

    anubhutika

     

    sagar adhikari_jharana

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु